heading

लुकेको समाज भाग 4 Lukeko Samaj Part 4


• अनि क्याप्टेनले साहिलीको एउटा हात समाते र आफ्नो गालामा राख्यो।
कुनै आपत्ति भएन साहिंलीबाट। क्याप्टेनको हौसला बढ्यो र मनमा
कस्तो कस्तो
लाग्यो।
"साहिली, तिमी मलाई कहिले पनि नछोड़ है ?"
"छोड्दिन। हजूर जस्तो मालिक पाउनु मेरो सौभाग्य हो।" -साहिलीले
क्याप्टेनको हात समातेर भनिन् । क्याप्टेनलाई जोश आयो अनि साहिली पनि
सल्बलाउन थाली।
‘‘तिमीलाई सुत्न त मन लागेको छैन ? निन्द्रा लागेको भए सुन जाऊ”
-क्याप्टेनले भन्यो ।
"भएको छैन। हिजोभन्दा आज सबेरै छ। साने सुत्न गएपछि म माथि उक्लन्छु ।
-साहिंलीले भनी र क्याप्टेन साहेबको हात मिच्न थाली ।
क्याप्टेनले जानी-जानी हातको एउटा औंलाले साहिंलीको छाती छुने विचार
गयो। बिस्तारै हात बढ्दै गयो र केही बेरमा नै उसका औंलाले छातीमा रहेको
अनारदाना छोयो ।
साहिंलीलाई पनि कस्तो-कस्तो लाग्यो मनमा ।
क्याप्टेनले भन्यो- “अब तिघ्रा मुसारिदेऊ न, केही बेर !"
साहिंलीले त्यसै गरी।
“अलि माथिसम्म मिचिदेऊ? माथि कापामा धेरै दुखेको छ।” क्याप्टेनले
भन्यो ।
साहिंलीले त्यसै गरी। उनको हात क्याप्टेनको कापासम्म पुग्यो । क्याप्टेनको
त्यो उठिसकेको थियो। मिच्दा-मिच्दै साहिंलीको हातले त्यो ठाउँ छुन पुग्यो।
उनीलाई त्यो हुँदा अलि मज्जा आयो।
क्याप्टेनले सुतेको निहुँ गर्यो ।
साहिँलीको हात बराबर त्यही ठाउँमा पुग्यो। क्याप्टेन सुतेछ भनी त्यो ठाउँलाई
साहिंलीले बिस्तार सुमसुम्याउन थाली। केही चिप्लो आए जस्तो भयो साहिंलीलाई
त्यो ठाउँबाट। अलि अँध्यारो भएकोले साहिलीले बिस्तारै आफ्नो ठाउँमा हात

७२ : लुकेको समाज


हाली। उनीलाई पनि त्यस्तै भएको रहेछ।
"हजूर सुत्नुभयो कि क्या हो ?" भनेर साहिलीले क्याप्टेन साहेबलाई सोधी ।
"अधिको जस्तो गरेर मिचन।"
साहिलीले त्यसै गर्न थाली। क्याप्टेनकी त्यो ठाउँ मुसारिंदै आयो। क्याप्टेनले
अब साहिलीको रहरलाग्दा अनारदाना मिच्न थाल्यो। साहिलीलाई झन् मज्जा
आयो।
केही बेरपछि क्याप्टेनले साहिलीलाई तानी आफ्नो छातीमा टाँस्यो। साहिंलीले
क्याप्टेनको गालामा म्वाई खाई। अनि म्वाइँको म्वाई चल्न थाल्यो, धेरै बेरसम्म
क्याप्टेनको हात साहिली ले गुप्त ठाउँमा पुग्यो। चिल्लो आइरहेको थियो।
दुवैलाई जोश आयो। साहिलोले क्याप्टेनको गुप्त ठाउँ मुसारी। झन् मज्जा
आयो दुवैलाई।
क्याप्टेनले साहिंलीको ठाउँमा आफ्नो गुप्ती कुराले छोयो।
साहिंलीलाई असाध्य भयो छोएको हुनाले। आफै साहिंलीले क्याप्टेनको त्यो
समाती भित्र पसाली। केही बेरमा नै दुवै मच्चिन थाले। स्वर्ग देखे दुवैले। साहिंलीले
यस्तो मज्जा अझसम्म पाएको थिइनन् । मच्चिदै गए दुवै पित्रमा, दोहोरी खेले
जस्तै केही बेरपछि केही बेरको लागि उनीहरू शिथिल भए।
1
क्याप्टेनले सोध्यो- “कस्तो लाग्यो । फेरि एक चोटि है।"
साहिलीले केही बोलिन। एक चोटि त के, दश चोटि गरे पनि ऊ सहन
सक्तथी।
दोस्रो पटक काम शुरू भयो । पहिलेको भन्दा झन् मज्जा आयो, धेरै बेरसम्म ।
काम खतम भएपछि क्याप्टेनले भन्यो- “अब सँधै आउनु है, साहिंली ?"
"हस्। अब म जाऊँ"? भनी सोधी ।
"मन लाग्यो भने फेरि आऊ।”
साहिंली गई। केही बेरपछि साहिंलीलाई अझै चित्त नबुझेर फेरि आई। खूब
मज्जा लिई कोठातर्फ गई। अब सधैं यही कार्यक्रम हुन थाखाल्यो, दुवैको।

लुकेको समाज : ७३

१७
क्याप्टेन साहेब बिहानै उठेर बाथरूममा गई सबै कम खतम भएपछि तातो
पानीले नुहाए। पुरानो घरको अब राम्रोसँग सजावट भइसकेको थियो।
तल बैठक र दुई राम्रा कोठाहरू पनि बने। बैठक राम्रोसँग सिंगारिएको थियो ।
• अनि कोठाहरू पनि तीनतले। पुरानो किसिमको घर अहिले राम्रो डिजाइनको
देखिन्थ्यो।
क्याप्टेन साहेब भने माथिल्लो कोठामा सुत्ने गर्दथे । उनको कोठामा अट्याच
बाथरूम बनाउन लगाएका थिए। त्यतिका वर्षसम्म बेलायतमा बस्दा उनीलाई
सबै कुराको ज्ञान थियो। तर बेलायत जस्तो सबै मिलेको सबै पाइने सर-सामान
काठमाडौंमा के पाउन सक्तथे र ?
तैपनि क्याप्टेन साहेबले सानो तिनो घरमा चाहिने सामानहरू राजूलाई लेखेर
झिकाउने गर्दथे।
राजू र तोपको समय-समयमा चिट्ठी आउने गर्दथ्यो। राजूले लेखेको थियो।
"ट्रेनिङ्ग राम्रोसँग चलिरहेको छ । ट्रेनिंगमा पनि राम्रो गरिरहेको छु।' राजूले यो
कुरा पनि आफ्ना बाबुलाई लेखेको थियो कि मानिसहरू सबै बेसै रहेछन्। ट्रेनिंगको
हेडमिस्टर स्नोम्यान राजूको मेहनत, मिलनसारिता, मिजासिलो बोली- चालीदेखि
अति नै प्रभावित भएको कुरा पनि लेखेको थियो।
यत्तिकैमा साहिंलीले चिया लिएर आइन् र टेबुलमा राखेर भनिन्- "आज
त हजूर चाँडै उठ्नु भएछ। निद्रा राम्रो लाग्यो त ?”
तिम्रो चियालाई मात्र पर्खिरहेको थिएँ ।”
"लाम्यो। हो, म आज चाँडै उठेछु। नुहाउनेधुवाउने सबै काम खतम गरिसके।
यति भनी क्याप्टेन साहेबले चिया पिउन थाले।“हुन त, चियाको पानी चाँडै
नै तयार भएको थियो। हजूर उठ्नुभएको छैन भनी नल्याएको। सधैँ ठीक समयमा

७४ : लुकेको समाज

चिया खाने बानी भएकोले घडी हेरी ठीक समयमा ल्याएकी।" साहिंलीले भनी।
"हो, ठीक समयमा चिया पनि आइहाल्यो। अब चिया खाई कपड़ा बदलेर
नयाँ घरको प्रगति के भएको छ हेर्न जानेछु। इंजिनीयरलाई साढ़े आठ बजेतिर
बोलाएको छु। घर बनाउने काम साह्रै कठिन रहेछ, यहाँ भनेकी जस्तो केही
सामान पनि पाइँदो रहेन छ । तर मलाई भने आफूलाई मन नपरेको कुरा केही
पनि गर्न मन लाग्दैन। घर गएपछि कस्टममा पनि जाने काम छ। राजूले बाथरूमको
निमित्त केही सामानहरू पठाएको रहेछ। ती सामानहरू भन्सारमा गई छुटाउनु
छ। अनि बेलायतबाट मोटरकार पनि चलिसक्यो रे। किन ढीला भयो भनेर त्यहाँ
सुक्नुपरेको छ। - क्याप्टेनले भन्यो ।
“त्यसो भए आज लन्चलाई अलि ढीला हुन्छ कि ?" -साहिंलीले सोधी ।
"ढीला त हुँदैन होला। आज लन्च बाहिर नै खाउँ कि भन्ने विचार गरेको
" क्याप्टेनले भने।
“यस्तो रोगको महामारी चलिरहेको बेलामा कहाँ होटलमा खाने! आफ्नै घरमा
बनेको ताजा चीज खानुपर्छ। अलि ढीला भएर के हुन्छ र ? म सबै खाना तयार
गरेर कुरिरहन्छु। खाना त घरमा नै खानुपर्छ। हजूर कपड़ा बदल्नुहोस् र वर्नभिटा
केही बेरमा ठीक गरेर ल्याउँछु ।” साहिंलीले भनिन् ।
"हुन्छ त, लन्च खान यहीं आउँला, दस-पन्ध्र मिनेटपछि बर्नभिटा ल्याऊ।
त्यो पिएर म बाहिर निस्कन्छु। साढ़े सात पनि भइसक्यो । इंजिनियर आएर फर्कला
त्यसैले ठीक बेलामा पुग्नुपर्छ ।”
"हवस् । म दश मिनेटमै वर्नभिटा तैयार गर्दछु । कपड़ा कुन ठीक गरुँ ?"
-साहिलीले सोधिन्।
"एउटा जुन भए पनि हुन्छ, ठीक गरिदेउ न । जुत्ताभरि धूलो छ। त्यो पनि
ब्रशले सफा गर है?" -क्याप्टेनले भने।
"हुन्छ, म सबै ठीक गर्दछु" भनेर एउटा हरियो पाइन्ट र क्रीम कलरको कमीज
झकी दिइन् र रातो जुत्ता सफा गरिदिइन् ।
"अरू सबै कोठा ठीक गर्दा सफा गरेर राख्छु" भनेर साहिंली त्यहाँबाट निस्की

लुकेको समाज : ७५

भान्छातिर ।
क्याप्टेन साहेब उठेर कपड़ा बदल्न थाले। कपड़ा बदलिसके पछि उनीले
जुत्ता-मोजा लगाएर आफ्नो अलि-अलि फुलेको कपाल काँगियाले कोरेर नगीचे
रहेको पाइप सल्काए।
• साहिलीले गिलासमा बर्नभिटा र एउटा सानो शीशीबाट भिटामिनको औषधि
दिइन् क्याप्टेन साहेबलाई।
क्याप्टेनले औषधि र बनभिटा खाएर पाईप तान्दै भने- "साहिली। सके समयमा
नै आउँछु। यदि केही बेर ढीला भयो भने, एक छिन कुर्तु है ?"
"कुरिहाल्छु नि ! हजुरले यसको फिक्री गर्नुपर्दैन।" -साहिंलीले भनी।
यति भनी क्याप्टेन साहेब पाइप र पाइपमा राख्ने सुतीको बट्टा बोकी त्यहाँबाट
आफ्नो नयाँ घरहरू बनलागेको ठाउँतिर हिंडे ।
त्यहाँ कुनै पालेहरूले क्याप्टेन साहेब आएको देखेर नमस्कार गरे । उनी एउटा
मेचमा बसे इन्जीनियरलाई कुरेर।
क्याप्टन साहेबले केही बेर घरको वरिपरि घुमेर हेरे। त्यहाँको सबै फोहर,
मैला-ढुङ्गाका टुक्राहरू देखेर यी कहिले सफा हुने हो भनेर सोचे।
त्यस घरलाई कुनै दुई मानिसहरूलाई 'बिहान-बेलुकी सबै मिलाएर दुका
टुक्राहरू र माटाको डल्लाहरू सफा गर्नु, तिमीहरूलाई म बक्सिस दिइहाल्छु नि !'
भनेर अहाए।
साहेबलाई नमस्कार गरे।
इन्जीनियर साहेब मोटरसाइकलमा ठीक समयमा त्यहाँ आइपुगे। उनीले क्याप्टेन
"इन्जीनियर साहेब, यी घरहरू कहिले तैयार हुन्छन् ? मलाई त दिक्क पनि
लाग्न थाल्यो !" क्याप्टेनले भन्यो ।
"सबै समयमा नै ठीक हुन्छ। भित्रको वायरिङ्ग गरेपछि रंगरोगनको काम शुरू
हुन्छ। मैले त कोठाहरूमा नियोपार्केटिङ्ग नै राख्ने विचार गरेको छु । जाडोमा
जाडो पनि नहुने, गर्मीमा गर्मी पनि नहुने र आवाज पनि कम आउने हिंड्दाखेरि ।"
"ठीक छ । त्यसै गर्नोस्। बरु राम्रोसँग गर्न लगाउनु होला र तपाईंले हेर-विचार

७६ : लुकेको समाज

गनुपर्छ।" -क्याप्टेनले भने।
"."यो सबै काम म गराउँछु ।"- इज्जीनियरले भन्यो।
"अगाडि पछाडि फोहर यसै छ। सबै सफा गराउनुफ्यो।"
"सबै ठीक हुन्छ। यहाँको कोठाहरू पनि बिहान-बेलुकी अगाडि सफा गर
बगैँचा बनाउनुपर्छ भनेर भनेको छ।"- इज्जीनियर साहेबले भने।
‘‘मैले पनि अह्राएको छु । यसको लागि बकस पाउने छौ भनेर भनेको छु।"
"आज बिजुलीवाला र कोठामा नियोपार्केटिङ्ग गर्नेलाई बोलाएको छु । ज्यामीहरू
पनि आउँछन् आज। सबैले अगाड़ि सफा गर्नेछन्। बगैँचाको डिजाइन बनेर ख़तम
पनि हुन लाग्यो। एक-दुई दिनभित्र ल्याएर क्याप्टेन साहेबलाई देखाउनेछु। काम
जोड़-तोड़ले गर्नुपरेको छ। झ्याल, ढोका जडान आज शुरु हुन्छ। बाथरूमहरूको
टायल पनि भोलि बिहान ल्याउँछ। ऐनाको आर्डर गरिसकेको छु । एक दुई दिनमा
कम्पाउण्ड पनि बनाउन शुरू गर्नेछु । मैले कामले नभ्याएर मेरो असिस्टेंटलाई
बोलाएको छु । ।"- इज्जीनियरले भन्यो ।
"ठीक छ। काम चाँडै होस्।" क्याप्टेनले भने ।
"चाँडै हुन्छ क्याप्टेन साहेब! सामान धेरैजसो ठीक छ। बिजुली र धाराको
निमित्त दरखास्त दिनासाथ आउँछ। दुवै ठाउँमा मेरो मानिस छन्। चाँडै हुन्छ।
टेलिफोनको निमित्त अलि गाहो छ। अहिले नै दरखास्त दिनुपर्छ। चाँडै नै हजार
लाइन जड्ने भएका छन्।" -इञ्जीनियरले भन्यो ।
"बेलायतबाट पनि केही सामानहरू छोराले पठाएको छ रे। आजै कस्टममा
गएर छुटाउँछु। हेरू, के-के पठाएको रहेछ।"- क्याप्टेनले भन्यो ।
केही बेरपछि इञ्जीनियर गयो। क्याप्टेन साहेब पनि एउटा ट्याक्सी लिई
कस्टमतर्फ गए।
उनीले कस्टममा गएर आएका सामानहरू छुटाए। कारको विषयमा सोद्धा
कलकत्ता आइपुगेको कुरा थाहा भयो।
सबै सामान लिएर उनी घरतर्फ हिंडे।
सामानहरूमा बिजुलीको ल्याम्प, बाथरूममा तल राख्ने टायल र बाथरूमका
लागि चाहिने अरू सबै सामान आएको रहेछ। अरू केही सामानहरू आउँदै

लुकेको समाज : ७७

रहेछन्।
घरको सबै काम छिटो-छिटो भयो । मानिसहरू धेरै आउँथे। पर बनाउने काम
खतम भयो। स्वीस स्टाइलको घर भएकोले अति नै राम्रो देखिन्थ्यो। बगैचा पनि
बन्यो। त्यो ठाउँ नै अर्को भयो ।
बल्ल क्याप्टेन साहेबले शान्तिको सास फेरे।
९८
रूपाले आफ्नो नोकर्नीलाई एक दिन बिहान तरकारी किन्ने निहुँले पूरणको
घरमा लगिन्।
उनीले नोकर्नीलाई अफिसमा काम गर्ने एउटा मानिस हुनुहुन्छ भनेर चिनाई।
पूरणले त्यो केटी हट्टाकट्टा देखेर 'हुन्छ' भनी अंग्रेजीमा भन्यो।
अनि पूरणले निहुँ गरेर भन्यो- "तपाईलाई अस्ति मैले दिएको फाइल चाहिये।
साह्रै जरूरी छ। चाँडै ल्याइदिनुपन्यो ।” भनेर निहुँ गन्यो ।
"भोलि आफिसमा गएर पठाइदिन्छु। यसैको हात, हुन्छ ?"
"हुन्छ।" -भन्यो पूरणले।
"अब तैंले यो घर चिन्छेस् हगी ?" -रूपाले सोधिन् नोकर्नीलाई।
"किन नचिन्नु, हाम्रो घरबाट नगीचे रहेछ।"
“हुन्छ, एउटा कागज म तैलाई भरे दिन्छु। त्यहाँ साहेबकहाँ पुयाइदिनु है?
'हवस्' भनी।
रूपाले अंग्रेजीमा भनी- "त्यो मैले तिमीलाई भनेको केटोले भरे बोलाएको
छ, घरमा खान। जाऊँ है ? तिमी त रिसाउन्नौ ?"
"कहिले पनि रिसाउन्न। के हुन्छ, मलाई सबै कुरा भन्नु है त ?"
"के मैले तिमीसँग केही कुनै कुरा ढाँटेकी
र यो कुरा पनि ढाँट्ने। ढाँट्ने
भए तिमीलाई कहिले पनि म जाऊँ है भनेर सोध्ने थिइन।" रूपाले भनिन्।


७८ : लुकेको समाज


“हुन्छ, तिमी जाऊ। भोलि हामी यहीं भेटुँला। किनभने बुबा पर्सि आउनुहुन्छ
भनेर एउटा साथीलाई भनेर पठाउनुभएको रहेच। बुबा आएपछि फुर्सते हुँदैन ।
भोलि बेलुकी एक-एक छिन बसुँला र कुरा गरौंला।" -पूरणले भन्यो ।
'ओ० के० साढ़े छमा' भनेर रूपा त्यहाँबाट नोकर्नीका साथ निस्किन्। बाटोमा
केही तरकारी किनेर घरतिर लागे, ती दुवै।
"मेरो भरे काम छ। मलाई एउटा साथीले खान बोलाएकी छ। त्यसैले म
आउन सक्तिन । यो कागज लिएर तँ आइदिनु। उसलाई घरमै बसेर काम छिटो
गर्नु भनेको छ, हाम्रो आफिसको मानिसले। आफिसका दुई पिउनहरूले बिदा
लिएर बसेका छन्। अरूहरूको हात त्यो कागज पठाउन हुन्न। तै त्यो कागज
लिएर साहेबलाई दिन जा
-रूपाले भनिन् ।
“हुन्छ, मैयाँ साहेब!"
“बाटो राम्रोसँग चिन्नु, फेरि बिर्सेलिस् नि।" रूपाले भनिन्।
"किन बिर्सन्थें र ! त्यो घण्टाघरको अगाड़ि नै छ। पत्ता लगाउन मलाई गाह्रो
पर्दैन !" -नोकर्नीले भनी ।
रूपा आफिसबाट फर्किन् र साथमा एउटा फाइल पनि ल्याइन्। पौने छ बजेको
रहेछ उनको घड़ीमा।
रूपाले नोकर्नीलाई बोलाएर भनिन्- "यही फाइल हो। अलि राम्रो लुगा फेरेर
आइज र फाइल लिएर जा छिटै। अबेर भयो। म भरे खान्न । खाना पनि बनाउनुपर्दैन ।
बुबा-मुमा गोरखा जानुभएको छ। त्यसैले त्यो सानो केटो र तँ भात पकाएर खानु ।
-रूपाले भनिन् ।
'हवस्' भनेर नोकर्नी लुगा फेरेर आइन् र त्यो फाइल लिएर हिंडी।
“तँलाई केही बेर फुर्सत छ ?" -पूरणले सोध्यो ।
"छ, साहेब !"
"त्यहाँ कुनामा भान्सा छ। दुइटा गिलास र पानी ल्या त। यहाँ काम गर्ने
केटोलाई शहर पठाएको बेपत्ता भइरहेछ। अझ आएको छैन।"
पूरणको घरमा आज कोही पनि थिएननन्। सबै बाहिर पाटनतिर भोज खान
गएका थिए र अबेर आउने प्रोग्राम थियो।

लुकेको समाज : ७९

रूपानकल भान्छामा गएर दुई खाली गिलास र एउटा जगमा पानी
ल्याई (राखी।
पुरणलाई त्यसको छाती देकर लोभ लाग्यो। गिलासमा डिस्की हाली आफूलाई
धेरै पानी हाली त्यसलाई कम पानी हालेर भन्यो लो खा, औषधि हो। आफूल
पनि पिउन भाल्या
"यो जाँड हो साहेब ?
"होइन, ताकत दिने ओखती, सबै खा -पूरणले भन्यो।
"कपाल दुखेको पनि ठीक हुन्छ
हुन्छ खानासाथ।"
नोकर्नीले एकै पटकमा पिई। छाती समातेर भनी- "पोल्दो पो रहेछ।"
"अब एकै छिनमा ठीक हुन्छ।" पूरणले भन्यो ।
त्यो केटीलाई झम्म भए जस्तो भयो ।
पूरणले त्यो केटीको चोलो समातेर भन्यो- "तेरो चोलो राम्रो रहेछ।'
""मैयाँ साहेबले दिनुभएको।" भनेर केटीले भनी।
पूरणले त्यो केटीको हात समातेर भन्यो- "तेरो छाती त खूब राम्रो छ मलाई
त मन पर्यो ।'
"के राम्रो छ र, यति ठूलो छ। चटक्क भएको भए कति राम्रो।
-त्यो केटीलाई नशा लागिसकेको थियो।
पूरणले उसको छाती समायो। केही भनिन केटीले। ऊ ओछ्यानमा पल्टी
नशामा। पूरणले उसको चोलो खोल्यो र छाती सुम्सुमाउनथाल्यो। केटीलाई पनि
मज्जा आउँदै गयो।
"तेरो बिहे भएको छ ?" -पूरणले ह्विस्की पिएर सोध्यो ।
"छैन।" केटीले भनी।
"तै कति वर्षकी भइस् ?"
"एक बीस पुग्न थालें।"
"तैंले कहिले केटासँग मज्जा गरेकी छेस् ?"
""
"गरेको छैन। तर, सपनामा भने कहिले गरेकी देख्दछु ।

-उसले भनी।

८० : लुकेको समाज


“तँलाई गर्न मन लाग्दैन ?”
ऊ चूप लागी।
"भन् न, मैले सोधेको कुरा !"पूरणले सोध्यो।
"मन त लाग्छ । तर, कोसंग गर्ने ?"
"आज मसँग गर, है त ?” यति भनेर पूरणले उसको छाती खूब मल्यो।
रूपाले एक चाटि कसैसँग गरिहेर न भनेको कुरा उसले सम्झी । तर, केही
बोलिन।
पूरणको त्यो बढ्दै गयो। उसको ठाउँमा उसले हातले छोयो। साँच्चि नै रूपाले
भने जस्तै उसले खूब पानी बगाएकी थिई। त्यो केटीले पूरणको उठेको चीज
खेलाउन थाली। झन् उठ्यो। अनि केही बेरमा नै पूरणले सबै कुरा खतम गर्यो।
सबै पानी नै पानी भयो ।
पूरणले अर्को एक पटक फेरि मज्जा गयो त्योसंग। झन् पानी झयो। पानी
झर्दा खुब मज्जा आयो।
केही बेरपछि त्यो केटीलाई छोड़िदियो पूरणले। केटी गई। रूपाले भनेको सत्य
रहेछ।
उता रूपा ठीक समयमा त्यो केटाकहाँ पुगी र केही बेरपछि खाना खाएर
कोठामा गएर बस्यो। रूपाले केटोसँग मीठो कुरा गरिन् । केटो रूपासँग टाँसिदै
गयो। रूपाले केही भनिन ।
केटोले भन्यो- “रूपा, आज बल्ल तिमीसँग भेट भयो। एउटा कुरा भनूँ है।"
“हुन्छ, भन न।” -रूपाले भनिन्।
"तिमीलाई म किस गरूँ है!"
“किन भनेको ? गरे भइहाल्छ नि !"
त्यो केटोले रूपालाई तानेर छातीमा
र खुब किस गर्यो। अनि रूपाले
पनि त्यस्तै गरिनू । केटोको हात रूपाको छातीमा सुम्सुमाउन थाल्यो । मज्जै आयो
रूपालाई। केटोले पाइन्ट फुकाल्यो आफ्नो र रूपाको हात त्यही ठाउँमा लगेर
टाँस्यो। रूपालाई मज्जा आउँदै गयो र खेलाउन थालिन् । केटोले म्वाइँ खाँदै
रूपाको छाती
खूब मल्यो।

लुकेको समाज : ८१

"यति बेसरी नगर न दुख्छ क्या !" रूपाले त्यो केटोको चीज खलाए
भनिन्। काम शुरू भयो जोड़संग, धेरै बेरसम्म। अनि खतम भएपछि रूपालाई
फेरि गर्न मन लाग्यो एक चोटि । उनी बाथरूममा गइन् र केही बेरपछि फर्किआइन्।
“तिमी कती राम्री रूपा! तिम्रो बारेमा मैले अन्नपूर्णा होटलमा सुनेको थिएँ।"
तिमी अन्नपूर्णा होटलमा काम गर्छौं र ?"
“म त्यहीँ काम गर्दछु। त्यहाँ मौना भन्ने एउटी केटी आएकी थिई, कलकत्ताबाट
त्यसलाई आँखा गाड्ने सबै थिए। तर आज-कल सात दिनको बिदा लिएर गएकी
छ। धेरै भयो, फर्किन। तिमीले त्यस केटीलाई चिनेको छचौ ?"
"चिनेको त छैन, देखेकी छु एउटा पिकनिकमा।"
“म पनि थिएँ, सल्लाघारीको पिकनिकमा होइन ?
"त्यसै बेला मैले तिमीलाई देखेको थिएँ। तिम्रो एउटा साथी हामीकही काम
गर्छे होइन ?"
"हो।" -रूपाको छोटा जवाफ थियो। "बस, त्यसैबाट तिमी राम्रो नाच्छची
रे भनेर सुनेको थिएँ!"
"होला !"
केटीले रूपालाई दोस्रो पटक पनि मज्जा गयो- "म तिमीलाई धेरै चाहन्छु,
रूपा! मैले बोलाएको बेलामा आऊ है ?"
“हुन्छ, फुर्सत मिलाउनुपर्छ। दुई-चार दिन अगाड़ि भन्नु है ?" रूपाले आफ्नो
कपड़ा मिलाउँदै भनिन् ।
"हुन्छ, म अवश्य खबर गर्ने छु।" भनेर केटोले भन्यो ।
अनि रूपा घरतिर गइन् ।
नोकर्नी सुतिसकेकी रहेछ। रूपा कोठामा गइन् र नोकर्नीलाई उठाएर भनिन्-
“कति चाँडै सुतेकी तैं। भरखरै साढ़े आठ पनि भएको छैन !"
"के गर्ने त मैयाँ ? एक्लै बसिरहेर के गर्ने ? अनि पल्टेको।" उसले भनी
र उठी ओछ्यानबाट
रूपाले कपड़ा बदलिन् र म्याक्सी लगाइन् र भनिन् “त्यो कागज लगिदिइस्।
भेट त भयो, त्यो साहेबसँग ?"

८२ : लुकेको समाज
 
"भेट भयो, पुऱ्याइदिएँ। तर मैयाँ, आज कहिले नभएको कुरा भयो।"
"कस्तो कुरा ? के भयो ? बाटोमा केही त भएन ?" रूपाले आत्तिए झैं गरेर
""त्यस्तो त होइन।" -हाँसेर भनी नोकर्नीले।
"म त के-केन भयो भन्ने डर पनि लाग्यो तेरो
कुरा सुन्दै ।"
"पर्खनोस्, सबै कुरा भन्छु !" भनेर उसले कपड़ा बदली र बत्ती निभाई।
ढोका बन्द गरेर रूपाको पलङमनि बसी।
"माथि आ न, किन तल बसेकी ?" उसले त्यसै गरी । उसले रूपाको कपाल
सुम्सुम्याउन थाली ।
"के भयो भनेको आज ?"
"भैयाँ तपाईलाई थाहा छ कि म त्यो साहेबकहाँ गएँ। घरमा कोही पनि रहेन
छ आज। सबै भोजमा गएका थिए रे । त्यो साहेबले मेरो कपाल दुखेको छ भनेर
कुत्रि एउटा शीशीबाट के औषधि गिलासमा हाल्यो र आफूलाई पनि हाल्यो।
अनि पिउन थाल्यो। मलाई भने, सबै एकै चोटि खाऊ, अनि चाँड़ै कपाल निको
हुन्छ भन्यो ।
"मेरो त टाउको उठ्न सकेन केही बेर, अनि म त त्यहीं पलङको आड़
लिएर टाउको ढालें। साहेबले मेरो चोलो खोलेपछि मलाई होस आयो । मेरो
छातीमा उसको हातले खूब दल्यो । मलाई मज्जा आउन थाल्यो। अनि साहेबले
मलाई पलङमा बस भन्यो । मैले त्यसै गरें। मेरा गाला समात्यो । अनि उसले
मेरो हात आफ्नो टाँगमुनि लगेर राख्यो। कति लामो र मोटो रहेछ ! अनि केही
बेर मैले पनि खूब समातें। त्यसले मेरो ठाउँमा छोइरहेको थियो। मलाई असाध्य
भयो र मैले आफै आफ्ने ठाउँमा घुसारें। साहेबले बिस्तारै बिस्तारै भित्र पसाल्यो।
मलाई त काउकुती लागेजस्तो भयो। अनि हामी दुवै खूब मच्चियौं, धेरै बेरसम्म।
अनि फेरि अर्को चोटि पनि गर्यो। झन् मजा आयो। केटी-केटीले यसो गर्नु
भन्दा दशगुना मज्जा आउँदो रहेछ ! मैयाँ, तपाईं पनि केटोसँग यसो गर्नोस्। कति
आनन्द आउँदो रहेछ, थाहा पाउनु हुन्छ।"
म पनि साँचै एउटा केटोसंग गर्नुपर्यो। तर यहाँ होइन, काठमाण्डौ बाहिर
कुनै गाउँतिर।"

लुकेको समाज : ८३

"जाउ न त मेरो मामाको घर। यहाँराा राा बलया केटाह छन्म मलाउछँु। टाढा छैन । बहान जाऊँ, एक रात बसेर आऊँ।' "छ, एक दन जाउलँा। कसैलाई नभन्न ?” "यतो कुरा पन भछ र।" उसलेभनी "यसो भए आज खूब मजा गरस्।" "हो मैयाँ। पाए त बेला-बेलामा यसैगनुयो।" उसलेभनी। केही बेर खेलवाड़ गरेर वैसुते। भोल पट पा पूरणकहाँगइन्र सोधन-्"हजो कतो भयो त ?" “तमीलेभनेको सय रहेछ। मानसबाट सुनेको थएँबानी जतो पानी याँने कोही ँदैन। तर, हजो मलाई अनभुव भयो बानीभदा धेरैबढ्ता । तो कतो भयो न ?” "यतो केही मजा आएन। भरखरको केटो रहेछ। यस बारेमा उसलाई कुनै टेकनक नैथाहा रहेन छ। ई पटक गदापन मलाई च बुझेन। तमीलेजतो मजा त मलाई कसैलेपन दएको छैन अझसम।" पालेपूरणलाई अँगालो मारेर भनन।्पूरण क पइरहेको थयो। यही गलासबाट पालाई पन आनैहातलेखुवायो। अन सधजतैटनको काम भयो ई चोट । "अँ, मैलेत भैबसछु। यो हजोको केटा अपूणाहोटलमा काम गद कता हहोली ?" - पालेभनन्। रहेछ। सात दनको बदा लएर गएको आजसम उसको केही खबर छैन रे। पन पहलो असफलता हो।" “ठ क छ, मेरो हातबाट मीना गुमनेछैन!यो मेरो पहलो पराजय नभए केही बेर कुरा गरी यहाँबाट पा घर गइन।् 

८४ : लुकेको समाज

१९
तोप र राजूको पढ़ाई राम्रो भएको छ भन्ने खबर क्याप्टेन साहेबकहीं आइरइन्थ्यो।
घर बनाउन पनि खतम भएकोले उनी खुशी नै थिए।
आफ्नो बिहानको काम खतम गरेर उनी नयाँ घरहरूतर्फ गए, सफाइ-सुग्घर
कस्तो भएको छ, सो हेर्न।
साहिंली अब क्याप्टेन साहेबकी दाहिने हात भइसकेकी थिई। एक रात उनीसँग
साहिली भइन भने क्याप्टेन साहेब झोक्राउँथे।
टेलीफोनको घन्टी बज्यो ।
साहिंलीले उठाएर 'हलो' भनो ।
"तोपजी फर्कनु भयो ?” सपनाले सोधिन्।
“आउनु भएको छैन। आजभोलि आइपुग्ने कुरा छ। शायद आज आउनु हुन्छ
कि !" -साहिबले फोनमा भनी र सोधिन्- “तपाईंको बोल्नु भएको ?”
फोनबाट जबाफ आयो- "म उहाँकै साथी हुँ। कलेजमा हामी सँगै पढ्दथ्यौँ
म देहरादूनमा बस्छु। बिदा मनाउन आएकी। आउनासाथ भनिदिनु होला म सपना
बोलेकी।"भनेर भनिन् ।
"हवस् ! आउनासाथ म भनिदिन्छु।" भनेर फोन राखिदिइन् साहिंलीले।
क्याप्टेन साहेब लन्च खाएर पल्टेका थिए। एउटा ट्याक्सी घरभित्र आयो।
केही सामानहरू निकाल्यो ड्राइभरले।
"तोपजी आउनु भएको जस्तो छ क्याप्टेन साहेब!" -भनेर साहिंलीले भनी।
क्याप्टेर्नले झ्यालबाट हेन्यो। तोप आएको रहेछ। “त्यो सानो केटोलाई सामान
स्याउन भन। उसलाई नयाँ घरमा बस्न ठीक गरेको। त्यहाँ सबै कुरा ठीक छ।"
-क्याप्टेन साहेबले भने ।
तोप भित्र पसेर बाबुकहाँ गयो र ढोक-भेट गयो। "तेरो गर्मीको छुट्टी कति
"डेढ़ महीना जति होला।" -तोपले भन्यो।
"तलाई त्यहीं सुत्ने बन्दोबस्त मिलाएको छु। दुइटा घर छन्। तै जेठो छोरा
भएकोले आफूलाई मन परेको घर छान्।

लुकेको समाज : ८५


साहिंलीले चिया राखी तोपलाई नमस्कार गरी अनि कोठाबाहिर गई।
"यो केटी को बुवा ?" -चियाको कप समाउँदै तोपले सोध्यो।
“यो यहीं काम गर्ने मानिस हो। अमेरिकनकहाँ पनि काम गरेकी रहेछ। खाना
बनाउन र घरको सुग्घर गर्न सिपालु छे। आएपछि यो बल्ल सफा हुन थाल्यो।
बेस छे केटी, सबै जानेकी। यो पल्ला घरको भूतपूर्व सैनिकले गाउँबाट ल्याइदिएको।"
-क्याप्टेनले भन्यो ।
"सानो केटो नि ?" -चिया बनाउँदै सोध्यो।
“त्यो पनि यहीं छ। अहिले सुतेको छ कि बजार गएको छ, कुन्नि।” क्याप्टेनले
भन्यो ।
"हजूरलाई सफा चाहिने। यस्तो भए ठीक भइहाल्छ नि।" -तोपले भन्यो।
"सफाइ-सुग्घर र खानाको मैले कुनै वास्ता गर्नु पर्दैन। दुवै मिलेर काम गर्छन्।
साने बजार, यता-उति जान्छ। साहिंलीले घरको सफाई गर्छे र खाना बनाउँछे।
मैले केही भनिरहनुपर्दैन।" -क्याप्टेनले भने ।
"राम्रो मानिस पाइएछ, राम्रो भयो।" तोपले भन्यो ।
यत्तिकैमा साहिंली कोठामा आई र कप उठाई।
"तोपलाई त बिल्कुल नेपाली खानुपर्छ। दाल, भात, तरकारी बनाउन आउँछ
तिमीलाई ?" -क्याप्टेनले सोध्यो।
“नेपालीले नेपाली खाना बनाउन नसके के
जान्नु र !"
तोपले भन्यो- “दिदी आज नबनाइदिए पनि हुन्छ । हामीले ब्रेक फास्ट खाएको
छु प्लेनमा। बुबालाई जे तथा गरिदिन्छ्यौ, म आज त्यही खाउँला। अरू साने
कहाँ छ ?"
"बजार गएको छ।”
"आउने बित्तिकै घरमा ठीक गर्नु भन्नु है, दिदी ?"
"सबै ठीक छ त्यहाँ। केही गर्नु पर्दैन। बेड सबै ठीक छ। त्यहीं गएर आराम
गर। तिमीले उसको सुटकेस होला, त्यहीं पुऱ्याइदिनु साहिंली ?"
'हवस्' भनी तोपतिर फर्कदै-"हजूरको फोन एक छिन पहिले आएको थियो।

८६ : लुकेको समाज

-साहिलीले भनिन् "अरू केही कुरा त भएन। केटी थिई। म देहरादूनबाट आएकी ।
मेरो नाम सपना हो भनिदिनु मात्रै भनिन् ।
'ठीक छ' तोपले भन्यो। साहिली कप लिएर बाहिर गई।
“पढाई कस्तो छ नि ?” बाबुले सोधे।
“राम्रै छ बुबा ! मलाई त्यस्तो गाह्रो परेको छैन।" -तोपले भन्यो ।
तोपले सबै बुझ्यो, सपनाकै फोन होला भनेर ।
“म फोन गर्छु त्यो साथीलाई । कति दिन बस्ने हो र कति दिन घुम्ने हो,
सोध्नुपयो।" भनेर उठ्यो तोप
“जा सोध, टाढाबाट आएको साथीलाई घुमाइदिनु र धेरै दिन बस्ने भए एक
दिन खान पनि बोलाउनु।" क्याप्टेनले भन्यो ।
'हवस्' भनेर तोप उठेर गयो। दश बजिसकेको हुनाले उसले आफिसमा फोन
गर्यो ।
सपना आफिसबाट विदा लिएर बसेकी थिएन्। तोपले घरमा फोन गयो ।
सपनाले उठाइन् फोन र भनिन्- "हलो !"
"मैले सपनालाई खोजेको। म तोप बोलेको हुँ।'
"म सपना बोलेकी। कहिले आउनु भयो ?"सपनाले सोधिन्।
"भरखरै आउँदै छु। तपाईंको खबर पाउनासाथ फोन गरेको। के हाल छ,
आज-काल ?"
"अभागिनीको हाल के हुन्थ्यो ! मेरा श्रीमान् केही महीना अघि बिरामी हुनु
भयो। हस्पिटलमा करीब तीन हप्तासम्म बसेर घर फर्कनुभयो । पिउन छोड्नु भएको
थियो बिरामी भएदेखि। डाक्टरले सख्त मनाई गरेकी थियो, पिउन । फेरि एक
महिना पछि पिउन शुरू गर्नु भयो । पहिलेकै जस्तै पिट्नु र लुछ्नु गर्नु हुन्थ्यो।
एक दिन कोठामा लड्नु भयो र बेहोस हुनु भयो । त्यो दिन रातभरि पिउनु भएको
रहेछ। बिहान म उठ्दा तीन शीशी टेबुलमा खाली देखें र फ्याँकिदिएँ। तुरन्तै
हस्पिटल लगियो। डाक्टरहरूले जाँचेर भने- अब बाँच्न मुश्किल छ।
“कलेजो छिया-छिया भएको छ। फोक्सो सुनिएके छ रे। म त बेहालमा
छु। काल पनि किन आउँदैन होला! अझसम्म होश आएको छैन।"

लुकेको समाज : ८७


"बाहिर कतै लग्नुपर्छ कि औषधि गर्न ?" तोपले सोध्यो।
"अब कहीं पनि गए हुन्न भनेर डाक्टरले सल्लाह दिए।"
"पूरणलाई फोन गर्नुभएको थियो ?"
“पहिले त गरेकी थिएँ। आज-भोलि त गरेकी छैन।" -सपनाले भनिन्।
"ठीक छ, म पूरणलाई फोन गर्छु र हामी आउला । कति नम्बरको कोठामा ?”
"मिलिटरी हस्पिटलको आठ नम्बरको कोठामा । म भरखरै आएकी । म पनि
एक छिनपछि जान्छु।" सपनाले भनिन् ।
"हुन्छ, त्यहीँ भेटुँला।" -भनेर फोनको रीसिभर राखिदियो। तोपले तुरुनी
पूरणलाई फोन गयो र देवको विषयमा सबै सपनाले भनेको कुरा भयो ।
पूरण हड़बड़ायो र भन्यो- “त्यसो भए हेर्न जाउँ। तिमी कहिले आएको ?”
"आजै। एक घण्टा भयो ।”
ADVE
“तिमी ठीक पर, म आइहालें।" -भनेर फोन राखिदियो र हिंड्यो तोपलाई
लिन।
दुवैजना हस्पिटल पुगे। देवको हालत खराब थियो। केही बेरको लागि ऊ
होशमा आएर सपनालाई सान गरेर बोलाएर भन्यो-
"मै....ले ति....मी लाई धेन्यै दुःख. दिएँ
क्षमा गर
स-प-न.......
“छोरी को....लागि तिमीले बाँचि दिनु नै प...र्छ" -यति भनी देवले
पूरणतिर हेयो र तत्काल प्राण छोड्यो।
सबैजना रून थाले। रोएर के गर्नु अब! कालको गति यस्तै छ !
देवको पार्थिव शरीर आर्यघाटमा लगियो । केही बेरपछि आगो लाग्यो, धुव
उड्यो र एकै छिनमा शरीर डढेर खरानी भयो।
देव मरेको कुरा सबैले बुझे। तर, आकाशमा उडेको धुवाँ बिलाएर गएको
कसैले देखेनन्।

* समाप्त *